गायक एंव संगिताकार कर्साङ लामाको ‘ह्राङलान नाम्सा’ बजारमा


गायक तथा संगिताकार कर्साङ लामाको ‘ह्राङलान नाम्सा’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सो गीत बजारमा ल्याएको हो ।

पारिजात रेकर्डिङ स्टुडुयोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मी डिएनडी तामाङले लेखेका हुन भने उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत,संगीत संयोजन,मिक्सिङ र गाएका छन । https://youtu.be/fvtQzxOAKtA

प्रतिक्रिया दिनुहोस्