भर्चुअल कविता प्रतियोगिताका लागि कविता आव्हान


भर्चुअल कविता प्रतियोगिताको दोश्रो संस्करणका लागि कविता आह्वान गरिएको छ ।

कार्यक्रम तिनवटा राउन्डमा गराइन्छ । पहिलो राउन्डमा कविहरुले आफ्नो कविता हामिलाइ मेल गर्नु पर्छ र उक्त कवितालाइ हाम्रो पेजमा हालिन्छ अनि उक्त कवितामा आएको लाइक र कमेन्टको आधारमा उत्कृष्ट २० जना लाइ अघिल्लो राउन्डमा लगिन्छ । दोस्रो राउन्डमा उक्त उत्कृष्ट २० जनाको भिडियो लाई युट्युब च्यानलमा हालिन्छ । अनि युट्युब मा आएको भिउजको आधारमा उत्कृष्ट १० जना लाई अर्को राउण्डमा लगिन्छ । अर्को तथा अन्तिम राउन्डमा उक्त दश जनालाई जुममा निमन्त्रणा गरिन्छ र त्यहा चर्चित तथा लोकप्रिय कविहरुले उत्कृष्ट १० कविको प्रस्तुती र कविता हेरेर उत्कृष्ट तिनजना छनोट गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्