स्मृती गौतमको आवाजमा “एक्लाे वर ” सार्वजनिक


काभ्रेपलान्चोक – स्मृती गौतम र रुपक परियारको स्वरमा” एक्लाे वर” बोलको गितसार्वजनिक भएकाे छ ।

रुपक परियारकै शब्द रहेकाे उक्त गितमा अमृत खातीको लय रहेको छ भने । ‘एक्लो बर’ म्युजिक नेपालकाे अपिसियल युटुव च्यानलबाट डिजिटल बजारमा आएको छ ।

गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी, अशोक कुमार सापकोटा, आयुष्मा कार्की र ईशा खत्रीको अभिनयमा बजारमा आएको हो ।

नरेन श्रेष्ठको निर्देशन, अमोन रानाको कोरियोग्राफी, मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो ।    https://www.youtube.com/watch?v=SRSmowAAyLQ&feature=share

प्रतिक्रिया दिनुहोस्