बिष्णु तामाङ्को “लाएउ नजर” सार्वजनिक


काभ्रेपलान्चोक – आफ्नो मौलिक लोक संस्कृति झल्काउन खोज्ने र अबका सिर्जनाहरु यस्तै खोज्ने क्रममा एरेन्जर बिष्णु तामाङ्ले “लाएउ नजर” मौलीक गित सार्वजनिक भएको छ ।

तामाङ् गायक मात्र नभई निकै चर्चित ऐरेन्जर तथा प्रतिभाको धनी पनि हुन।गायक, सर्जक तथा एरेन्जर बिष्णु तामाङ र कोपीला न्यौपानेको आवाजमा तयार भएको यस गितमा बैकुण्ठ न्यौपानेको लय तथा शब्द रहेको छ

गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी र आयुष्मा कार्कीको दमदार अभिनय देख्न सकिन्छ।सञ्जिव ठकुरीको निर्देशन, प्रकाश खड्काको छायांकन र पदम सुबेदीको सम्पादनमा भिडियो तयार भएको हो।

मिलन फिलिम्स प्रोडक्सन प्रा.ली.को आधीकारीक युटुब च्यानल मार्फत डिजिटल बजारमा आएको छ।
हेर्नुस भिडियो  https://youtu.be/Tj0x2vWjz_0

प्रतिक्रिया दिनुहोस्