बादल थापाको `हेर यो मुटुमा चिरा पर्या छ´


नेपाली गित संगीत क्षेत्रमा नयाँ नयाँ गित आउने क्रम जारी छ । कोरोना भाइरसको महामारीको बेलामा पनि गितहरु बजारमा आइरहेका छन हिजो अस्ति मात्र `हेर यो मुटुमा चिरा पर्या छ´ गित पनि बजारमा सार्वजनिक भएको छ ।

बादल थापाको आवाज लय शब्दमा उक्त गित बजारमा सार्वजनिक गरिएको हो । गित नि कै राम्रो बनेको थाहाले राम्रो सन्देश लाई जानकारी दिए । गितमा ऐरेन्जर विश्वास नेपालको रहेको छ भने सुमन रानाले रेकर्ड गरेका छन ।

मिक्सिङ सुमन रानाको रहेकोे छ भने मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । गितको भिडियो निर्देश सिर्जन बरालले गरेका छन ।

चिरञ्जीवी सापकोटा , रोशनी कार्की , प्रेम पुरी , राज थापा क्षेत्रीले गितमा अभिनय गरका छन । गितको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाइले गरेका छन । https://youtu.be/G1BQ7Mqm80I

प्रतिक्रिया दिनुहोस्