`तिम्रो मुहार´ बोलको गित सार्वजनिक (भिडियो सहित)


काभ्रेपलान्चोक – कोरोना भाइरसको महामारी दिन प्रतीदिन बढिरहेको छ । यस्तो अवस्थामा पनि गित संगीत बजारमा आउने क्रम जारी छ । हिजो मात्र हाइलाइट नेपाल युटुब च्यानल बाट `तिम्रो मुहार´ गित बजारमा सार्वजनिक भएको छ ।

पारश तामाङ र लक्ष्मी तामाङ आवाजमा गित बजारमा सार्वजनिक गरिएको हो । गितमा संगीत हरिदास श्रेष्ठको रहेको छ । ऐरेन्ज बुद्ध सायामीको रहेको छ भने मछे नारायण श्रेष्ठले रमणीय स्थानमा छायांकन गरेका छन । भिडियोको निर्देशन हरिदास श्रेष्ठले गरेका छ्न ।

पछिल्लो समयमा मोडलिङ क्षेत्रमा जम्दै गर्नु भएको मोडल दिपेन्द्र श्रेष्ठ, माधव सिग्देल र आयुस्मा कार्कीलगाएतको अभिनयमा म्युजिक भिडियो बनेको छ ।   हेर्नुस भिडियो 🤙

प्रतिक्रिया दिनुहोस्