गोपाल तिमल्सिनाको गाईजात्रा `तुहिएको भिजिट ट्वान्टी´ बजारमा


काभ्रेपलान्चोक – गायक गोपाल तिमल्सिनाको पहिलो प्रस्तुतिमा नयाँ गाईजात्रा तुहिएको भिजिट ट्वान्टी बजारमा हिजो बाट सार्वजनिक गरिएको छ ।

देशमा घटेका घटना विकृतीहरु लाई समेटेर बजारमा ल्याएको तिमल्सिना बताउछन् । गित गाउने देखि लिएर भट्याउने तिमल्सिना आफैं रहेका छन भने भगवान खत्री , कुमार तिमल्सिना, राम प्रसाद तिमल्सिना, सुशील सैन्जु आदि कलाकारहरु लाई समेटेर बजारमा ल्याएका छन ।

तुहिएको भिजिट ट्वान्टी गाइजात्रा लाई व्यवस्थापन सुशील सैन्जु र बिनोद विश्वकर्माले गरेका छन भने जिवन खडगीले निर्देश गरेका छ्न । फ्लटर रेकर्डिङ स्टुडियो रेकर्ड गरिएको छ ।    https://youtu.be/9zoNmJRzT8g

प्रतिक्रिया दिनुहोस्