सेवा नै धर्म हो, सबिता श्रेष्ठको जीवन रक्षाको लागि सहयोग गर्न अपिल


काभ्रेपलान्चोक – रामेछाप जिल्ला खाडादेवी गाउँपलिका वडा न.१ राकाथुम बस्ने गणेश बहादुरको नातिनी हरि नारायण श्रेष्ठको १७ वर्षकी छोरी श्री मा.वि. राकाथुममा कक्षा १० मा अध्ययनरत छात्रा सुश्री सबिता श्रेष्ठको दुबै मृगौलाले काम नगरेको हुँदा हाल नेपाल नेशनल अस्पताल कलङ्कीमा डाईलोसिस गरिरहेको हुनाले निज बिरामीको जीवन रक्षाको लागि सम्पुर्ण नेपालीहरुमा सहयोगका लागि अपिल गर्नु भएको छ । सबिता श्रेष्ठलाई आर्थिक सहयोग गरि जीवन रक्षा गर्नुहोस् । सेवा नै धर्म हो ।

सहयोग गर्नका लागि नबिल बैकको हरि नारायण श्रेष्ठ नाम रहेको 4710017506697 को खातामा जम्मा गरि फोन नम्बर 9849913347 मा सम्पर्क गरि नानिको जीवन दानको निम्ति अतुलनिय सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्