Breking news ;थप ३२ जनामा कोरोना संक्रमण, संख्या ५ सय ४८ पुग्यो


 

१० जेठ, काभ्रेपलान्चोक । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्

प्रतिक्रिया दिनुहोस्