परिवर्तित घट्नाक्रम र राजनीतिक अवस्था–मुक्ति बिष्ट


राष्ट्रघात, बिखण्डन, जनबिरोधी, संशोधन संविधान निर्वाचन लगायतका माग तत्काल पूरा गर्न जनदबाब दिने उदेश्य ले तत्कालीन नेकपा एमालेले काठमाडौ केन्द्रीत लाखौं लाख न्याय प्रेमी पार्टीका नेता कार्यकर्ता पार्टी समर्थित भात्री संघठन अधिकार कर्मि युवा बिधार्थि महिला मजदुर कलाकार नागरिक समाज ले निकालेको बिसाल र्याली र सभा ले संबिधान जनबिरोधी कदम र राष्ट्रघात का बिरुद्ध आवाज बुलन्द गर्दा तत्कालीन सरकारलाई समग्रमा संविधान र चुनाव को घोषण गर्न नैतिक दवाव परेको थियो जसका बाबाजुत संविधान जारीगर्न चुनाव घोषणा गर्न सरकार बाध्य भएको थियो ।
जुन समय नेपाली कंग्रेसले सत्ता संचालन गर्ने अवसर प्राप्त गरेको थियो तेस समय न संबिधान न आमनिर्वाचन न विधि न नीति केही कुराको ब्यवस्थापन थिएन राष्ट्रियता र जनजिबिका को सवालमा देश जरजर अवस्थामा पुगिसकेको थियो तेस्तो विषम परिस्थितिमा नेकपा एमाले को अध्यक्ष को हैसियतमा पार्टी सत्तामा हुनु हुन्थ्यो, बिखण्डन, राष्ट्रघात र जनबिरोधी कुराको दोलो काटने माहान नेता तेस समयमा मात्रै हैन झापा बिद्रोहले जन्माए देखि आज पार्टी सत्ता र देशको राजकीय सत्ता समाल्ने समेतको अवसर प्राप्त गर्न सफल हुनु भएको छ धेरै कुराहरुको सम्बोधन उहाको कमान्ड को आन्दोलनको हुकारले नेपाली जनताले नेकपा एमाले को नीति र नेत्रीत्व सही भएको कारणले अवसर प्राप्त गरेका थिए ।बिखण्डन,राष्ट्रियता संविधान ,संघीयता र आम निर्वाचन बिरुद्ध सम्पूर्ण शक्ति लगायर टोल टोल,गाउँ , बस्ती बस्ती ,र सहर सहर बाट जनतालाई सुसूचित गरि गरिएको आन्दोलनको परिणाम नै दुई तिहाइ नजिक को सरकारको नेत्रीत्व दाइ भुमिकाको राजकीय सत्ता संचालन गर्ने आधार हो ।अब रहयो पार्टी एकताको कुरा यो असम्भव देख्ने नजर मस्तिष्क र कल्पनालाइ पनि केपी वलीको तृष्ण र दुरगामी बिचारको कारणले सफलता प्राप्त गर्यो यो पुनित कामले झन बामपंथी एकतालाई (मिलनलाइ )सोर्न अक्षर ले लेख्न मिल्ने खालको युगको सुरुवात बिश्व जगतलाई दियो उदाहरणको लागि स्( हिटलर र बुद्ध भगवान को प्रसंग जोडन मिल्छ दुबै जना आर्य समुदाका मानव रगतको मेल भएका माहान ब्यक्ति एउटा युद्ध बाट सम्पूर्ण राज्य लाई आफ्नो साम्राज्य मा स्थापित गर्ने बिचारका नायक अर्का भएको राजकाज पनि त्यागी मानवता मानव जगतको कल्याण मानवता रुपि ज्ञान र प्रेम भावले बिश्व शान्ति को मार्ग बाट कायम गर्न सकिन्छ भन्ने बिस्वासले अगाडि बढेका र साधारण जीवन जिउने ज्ञान पनि नभएका मान्छे दरवारका राजनका छोरा जस्लाइ मान्छे बच्चा ,युवा , बृद्धअबश्था ,मृत्यु पनि हुन्छ भन्ने सम्मको हेक्का पनि थिएन उनी जब दरवार त्यागी ज्ञानकको खोजिमा गाउँ गाउँ बस्ति बस्ति एकान्तबासको लागी निर्जन जंगल डाडा पाखा भोक रोग रोग बाट ग्रस्त मानव सेवामा लाग्ने मानव ।हो एसकारण पार्टी एकता ले जुन धुर्व मा धुर्बिकृत भएको कम्युनिस्ट आन्दोलन लाई टुट फुट बाट हैन एकताबद्ध भयर अग्रगामी सोचका साथ अगाडि बडौ देश र जनताको चाहाना पूरा गर्ने अभिभार नेपालका कम्युनिस्ट हरुले पूरा गर्ने छन भनी जनताको अभिमत बाट हामी स्थापित हुन्छौ र देशले र जनताले मागेको चाहेको परिवर्तन हाम्रो पार्टीको बिचार, निति र नेत्रीत्वले दिनेछ भनेर बिश्व कम्युनिस्ट आन्दोलन लाई चीन कोरिया, क्युवा, भेतनाम कम्बोडिया ,रुस,पेरु,जर्मन लगायतका कम्युनिस्ट नेत्रीत्व भन्दा जनताको अभिमत बाट नेकपा नेत्रीत्वको दुई तिहाइ नजिकको सरकारलाई रचनात्मक सहयोग सचिवालय ,स्थाइ कमिटी ,केन्द्रीय कमिटी, प्रदेश कमिटी ,जिल्ला र नगर कमिटीले रचनात्मक तवर बाट सहयोग गर्ने बातावरण बनाउदै अगाडि बडौ अवस्य देशले राष्ट्रियता ,राष्ट्रय अखण्डता लाई उच्च राख्दै बिश्व को माहान चित्रको बिकासउन्मुख देशले सबृद्ध नेपाल सुखी नेपाली बनाउने माहा अभियान पूरा गर्ने छ अन्यथा १७ सालको कांग्रेस नेत्रित्वको बिपि कोइराला को दुई तिहाइ नेत्रीत्वको कलह र कचिंगल ले ब्यवस्थानै गुमाउनु पर्ने खालको अवस्था श्रृजना नहोला भन्न सकिन्न बेलैमा चेतना फिरौ नेकपा नेतागण हरुले धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्