बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण


बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा पनि कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको बताएको छ । उनी ‘सेल्फ आइसोलेसन’ मा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने डाउनिङ स्ट्रिटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्