लकडाउनको तेस्रो दिन काभ्रेमा थप कडाइ


काभ्रेपलान्चोक – बनेपा कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सडक सुनसान छ ।

काभ्रे जिल्ला प्रशासनले हिजो दोश्रो दिन भन्दा आज धेरै कडाइ गरेको देखियो । काभ्रेको बनेपाका चोक चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। भने धुलिखेल पनि सुनसान देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्