बनेपा नगरपालिकामा सोमबार राति १२ बजे देखी लकडाउन


 

काभ्रेपलान्चोक – बनेपा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण फैलिन बाट जोगिन भन्दै काभ्रेको बनेपा नगरपालिकाले लक डाउन गर्न भएको छ । काभ्रे जिल्लामा धुलिखेल, बनेपा नगरपालिका र महाभारत गाउँपालिका पूर्ण रुपमा लक डाउन हुने भएका हुन् । सोमबार राति १२ बजेदेखि पूर्ण रुपमा बन्द हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्