हेलिकप्टरबाट ‌औषधि छर्किने हल्ला मात्र हो : नेपाली सेना


काभ्रेपलान्चोक – बनेपा धेरैले म्यासेजमा आएको सूचनालाई सत्य समेत मान्दै शेयर गरेको पाइयो। तर, नेपाली सेनाले यसबारे कहीँकतै औपचारिक जानकारी दिएको पाइएन। अन्ततः यो सूचना गलत भएको पुष्टि भएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सूचना गलत भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्