कुन कुन कार्यालय खुल्ला रहनछ्न हेर्नुस विवरण सहित


१. डाँक, तार वा टेलिफोन सेवा
२. जल स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा
३. हवाईअड्डा वा हवाईजहाजको देखभाल र सञ्चालनसम्बन्धी कार्य
४. हवाई ग्राउन्ड, रेल्वे स्टेसन तथा सरकारी गोदामका मालसामानसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापखानासम्बन्धी सेवा
६. हातहतियार तथा सैनिक सामान वा रक्षा व्यवस्थापनसम्बन्धी सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षासँग सम्बन्धित सेवा
९. खानेपानी सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन, आवास, मोटेल, होटेल, रेस्टरेन्ट र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलिय पदार्थ, एलपी ग्याँससमेतको भण्डारण तथा वितरणसम्बन्धी व्यवस्था
१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३. फोहोरमैलाको संकलन, ढुवानी प्रशोधनलगायतका सेवा
१४. बैंकिङ सेवा
१५. बिमा सेवा
१६. विद्युत् सेवा
१७. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा)

तथा अति आवश्यक सरकारी कार्यालय सबै खुल्ला रहने छ्न ।

प्रतिक्रिया दिनुहोस्