काभ्रे भुम्लुका खरेल पक्राउ


 

काभ्रेपलान्चोक – बनेपा कैद तथा जरिवाना बुरुजु भई फरार रहेका काभ्रेका एक व्यक्ति ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साबिक फलाटे–७ को हाल भुम्लु गा।पा। ७ बस्ने वर्ष ३५ को हरि भन्ने सुरज खरेललाई बनेपाबाट पक्राउ गरीएको हो ।

कहिलेले उनकै वडाका हरि भुजेललाई कुटपिट अंगभंग गरेको मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६८ भदौ १ गतेका दिन २ वर्ष कैद र रु। ५ हजार ८ सय ३७ रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्