एम्नेष्टी इन्टरनेसनल नेपाल समूह ७२, को १५ ओै अधिवेशन शनिबार पनौतीमा सम्पन्न भइको छ ।
समितिका संयोजक राजेश कुमार श्रेष्ठको अध्यक्षतामा र संस्थापक संयोजक विजयराम कर्मचायको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट संयोजकमा अधिवक्ता जमुना पसछे, उप संयोजकमा सुदर्शन सुबेदी ,सचिवमा हरिचन्द्र श्रेष्ठ, ,कोषाध्यक्षमा रामकुमार बस्नेत, सह सचीवमा सन्तोष हुमागाई र सदस्यहरुमा प्रताप तम्राकार, तारा देवी श्रेष्ठ ,बिष्णु खिम्बन्जार लगायत चयन भएका छन ।