देब श्रेष्ठ र रोशनी थिङको प्रस्तुतिमा बाध्य भए पराइको हुनलाई बोलको गित आउदै


 

२४ , पुस / काभ्रेपलान्चोक – बनेपा देब श्रेष्ठ  र रोशनी थिङको प्रस्तुतिमा बाध्य भए पराइको हुनलाई बोलको गित केही दिन बाट सार्वजनिक गर्ने लागिएको गायक  देब श्रेष्ठ  र रोशनी थिङले जानकारी दिनु भयो ।

पछिल्लो समयमा निकै चर्चा कमाउन सफल र सबै दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक  देब श्रेष्ठ र गायिका पार्वती कार्कीको आवाजमा गित बजारमा आउन लागेको मोडल ,गायक तथा निर्देशन दिनेश श्रेष्ठले बताउनु भयो ।

बाध्य भए पराइको हुनलाई बोलको गितमा लय तथा शब्द सुनिल बिसिको रहेकोे छ । गितको निर्देशन भने गायक दिनेश श्रेष्ठले गर्नु भएको छ । यसैगरी गितको छायांकन भने राज कुमार कुवर र अनिल कुमार जिसिले गर्नु भएको छ ।

गितमा अभिनय भने दिनेश श्रेष्ठ , निर्जला तामाङ , रुबि अधिकारीको बेजोड प्रस्तुतिको साथ साथै केही नयाँले डेब्यु गर्दै छ्न । गित बजारमा ल्याउनको लागि रोशनी थिङको विशेष भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्